कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म
१३ मङ्सिर, भीमदत्तनगर । खेल जीवनका क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका कबड्डी खेलाडी विष्णुदत्त भट्टले ११औँ पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभयो । नेपालले हालसम्मको उक्त खेलको इतिहासमा एशियन, साफ र साफ च्याम्पियनसिपमा गरी १५ पटकसम्म अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाइसकेको