३१ भाद्र २०८१, सोमबार

Tag: उम्मेदवार टुंग्याउने

एमालेले आज महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महानगर र उपमहानगरको उम्मेदवारको टुंगो आज लगाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको