२२ भाद्र २०८१, शनिबार

Tag: उम्मेदवार टुंग्याउन

उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा