१२ असार २०८१, बुधबार

Tag: उम्मेदवार छनोट

महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न काँग्रेसको बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् । बैठक बिहान साढे १० बजेदेखि छलफल सुरु भएको थियो । शीर्ष नेताबीच महानगरपालिका