काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जना उम्मेदवारहरू तय गरेको छ । एमालेको आइतबार भएको सचिवालयको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो । एमालेले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी