१७ असार २०८१, सोमबार

Tag: उम्मेदवारलाई विजयी

आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको संयुक्त अपिल

काठमाडौँ । संविधानको भावना अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापी रुपमा सत्ता गठबन्धनमा आवद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आवद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आम निर्वाचनलाई राष्ट्रिय