२३ भाद्र २०८१, आइतबार

Tag: उम्मेदवारको विवरण

आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचनको कार्यतालिका अनुसार आज आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार आज साँझ ५ बजेदेखि