काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । सभामुख सापकोटाले सर्वोच्चमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका हुन् । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै चरणवद्ध आन्दोलन गर्दै