३ असार २०८१, आइतबार

Tag: उपराष्टपति यादव

उपराष्ट्रपति यादवद्वारा राष्ट्रपति पाैडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी उपराष्ट्रपति यादवले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । उपराष्ट्रपति यादवले राष्ट्रपतिको शीघ्र