२२ भाद्र २०८१, शनिबार

Tag: उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह : एमसीसीको पक्षमा बोल्नुहोस्

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले उपभोक्ता अधिकारकर्मीलाई एमसीसीको पक्षमा बोलिदिन आग्रह गरेका छन् । गृहमन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको समेत बताए । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका