केपी ओलीको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरिएको छ । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूरवप्रधानमन्त्री ओलीको पासपोर्ट रोक्का गर्न सिफारिस गर्नुको साथै काठमाडौँ उपत्यका बाहिर जान रोक समेत लगाएको छ । आज आयोगले