चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचुनाव हुनुमा आफ्नो भागमा परेको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएपछि संचारकर्मीसंग