१३ असार २०८१, बिहिबार

Tag: उपचारका क्रम

फिस्लिङ दुर्घटना (अपडेट) : उपचारका क्रममा चालकको मृत्यु

मुग्लिन, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज