४ असार २०८१, मंगलबार

Tag: उपकरण प्रयोगविहीन

ताप्लेजुङमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू) का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार