१२ असार २०८१, बुधबार

Tag: उद्योग व्यवसाय

उद्योग व्यवसाय क्षेत्रबाट बजेटको स्वागत

मोरङ । आर्थिक वर्ष २०७८/७९ को आज प्रस्तुत बजेटका सम्वन्धमा मोरङका उद्यमी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले कोरोना महामारी रोकथामका लागि आएको बजेट विनियोजन निकै स्वागतयोग्य र राम्रो पक्ष भएको