११ आश्विन २०८१, शुक्रबार

Tag: उद्योग उकास्न

उद्योग उकास्न सरकारलाई सहयोग गर्नुस, भागेर हुँदैन : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परिसंघको टोलीले भेट गरेको थियो । भेटका