१२ असार २०८१, बुधबार

Tag: उद्यान निर्माण

स्थानीय बासिन्दाले गरे उद्यान निर्माण

बनेपा, २४ भदौ । धुलिखेल नगरपालिका–४ बखुडोलका स्थानीय बासिन्दाको सक्रियतामा आकर्षक उद्यान (पार्क) निर्माण गरिएको छ । सो ठाउँका खाइबा लामा, सत्यमान लामा र सलामसिं लामाको नेतृत्वमा त्यहाँका स्थानीय बासिन्दाले फोहर फाल्ने गरेको ठाउँलाई सरसफाइ गरी आकर्षक उद्यान बनाएपछि नगरपालिकाले