३१ जेष्ठ २०८१, बिहिबार

Tag: उद्यान

शहीद अविरल उद्यान बन्दै

पाल्पा, २४ असार । तिनाउ गाउँपालिका–२, दोभानमा शहीद उद्यान निर्माण शुरु गरिएको छ । तत्कालीन सशस्त्र द्वन्द्वमा पाल्पा सत्यवतीका १४ वर्षीय बालकलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो । शहीद अविरलका सम्झनामा अविरल उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन लागिएको