१५ असार २०८१, शनिबार

Tag: उत्तराफाल्गुनी नक्षत्र

यस्तो छ हेर्नुहोस् उत्तराफाल्गुनी नक्षत्रको जन्मफल

उत्तराफाल्गुनी नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – टे, टो, प, पी । तर यस नक्षत्रको सुरुको अक्षरमात्र सिंह राशिमा पर्छ । त्यसैले टे अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको उत्तराफाल्गुनी नक्षत्र र सिंह राशि हुन्छ ।