१५ जेष्ठ २०८३, शुक्रबार

Tag: उत्कृष्ट व्यवस्था

लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति डा. यादव

पाटन, ललितपुर । नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ साउन ६ गते डा. रामवरण यादव गणतन्त्र