३१ भाद्र २०८१, सोमबार

Tag: उड्ने क्रममा

काठमाडौंबाट दुबई उड्ने क्रममा विमानमा चरा ठाेकिएकाे थियाे : फ्लाई दुबई

काठमाडौँ । फ्लाई दुबईले काठमाडौंबाट उड्ने क्रममा आफ्नो विमानमा चरा ठाेकिएकाे बताएको छ । दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रवक्तालाई उधृत गर्दै सामाजिक संजाल ट्वीटरमा यस्तो जानकारी दिएको हो । फ्लाई दुबईका प्रवक्ताको भनाईलाई उधृत गर्दै दुबई मिडिया अफिसले लेखेको