१७ असार २०८१, सोमबार

Tag: उजुरी दिन सकिने

आज दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने आयोगले जनाएको हो । आयोगका अनुसार आज बिहान