१४ असार २०८१, शुक्रबार

Tag: उजुरीबारे छलफल

प्रस्तावित प्रधानन्यायाधीशमाथि परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको बारेमा छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बोलाइएको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीउपर प्राप्त उजुरी खोली वितरण गर्ने,