१३ आश्विन २०८३, मंगलबार

Tag: उजाडियो तिल्केनी

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ । आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले सामान निकालेर घर अगाडिको सडकमा थुपारे । ती सामान लगेर कहाँ बस्ने भन्ने निर्णय लिन उनले