४ फाल्गुन २०८२, सोमबार

Tag: उच्च अदालत पोखरा

कास्की अदालतको आदेश बदरको माग गर्दै रवि लामिछाने पुगे उच्च अदालत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशको बदरको माग गर्दै उच्च अदालत पोखरा पुगेका छन् । सभापति लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन केहीबेर अघि दर्ता भएको हो