७ बैशाख २०८३, सोमबार

Tag: उच्चस्तरीय छानबिन

गृहमन्त्री गुरुङबारे उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता देवराज चालिसेले आज सोमबार विज्ञप्ति जारी गर्दै उक्त विषयलाई ढिलासुस्ती, प्रभाव वा