२० जेष्ठ २०८१, आइतबार

Tag: इश्वरचन्द्र झा

‘मनी’ र ‘मसल’ले चुनाव प्रभावित हुने होकी भन्ने चिन्ता कायमै

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने होकी भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारे र आफ्नो पक्षमा ल्याउन खोज्ने तत्व