इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ ५ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत