६ फाल्गुन २०८२, बुधबार

Tag: इब्राहिम बौबाकर केयटा

सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा

बामाको, माली, ३ भदौ । मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उहाँले राजीनामा दिनु भएको सामाचार सार्वजनिक भएको हो । उहाँले मुलुकमा रक्तपात हुन नदिनका लागि