५ फाल्गुन २०८२, मंगलबार

Tag: इन्द्रसरोवरको जलाशय सतह

बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा

काठमाडौं । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ ।