३ आश्विन २०८१, बिहीबार

Tag: इन्द्रदहमा मेला

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो । देवताका राजा इन्द्र उक्त दहमा