३१ श्रावण २०८३, आइतबार

Tag: इन्दिरा रानामगर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद इन्दिरा रानामगरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा बोल्दै सांसद रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका पुर्जालाई राष्ट्रिय विभूति