ललितपुर। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इन्टरनेट अवरोधबाट उत्पन्न हुने जोखिमको पूर्व अनुमान गर्नुपर्ने भन्दै यसबाट उत्पन्न हुने समस्या समाधान गर्न सक्ने प्रभावकारी रणनीति बनाउनु पर्ने बताएका छन्। ‘संकटको समयमा लचिलो इन्टरनेटको संरक्षण’ भन्ने नाराका साथ एसिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स