४ असार २०८१, सोमबार

Tag: इन्जिन भाडामा

नेपाल एयरलाइन्सले ग्राउण्डेज जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ । निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ