३१ भाद्र २०८१, सोमबार

Tag: इन्जिन फेल भएर आगलागी भएको

इन्जिन फेल भएर आगलागी भएको फ्लाइ दुबईको विमानलाई दिल्लीमा अवतरण गराइने तयारी

काठमाडौं । इन्जिन फेल भएर आगलागी भएको भनिएको फ्लाइ दुबईको विमानलाई भारतको नयाँ दिल्लीमा अवतरण गराइने तयारी गरिएको छ । उक्त जहाजले नेपाल पार गरिसकेको छ । काठमाडौंबाट दुबई जान लागेको फ्लाई दुबईको विमानमा उड्नेवित्तिकै अस्वभाविक आवाज आएपछि विमानलाई पुनः