१५ असार २०८१, शनिबार

Tag: इनरुवा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न