३ असार २०८१, सोमबार

Tag: इतिहास दिवस

बाबुराम आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ । आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र