२८ कार्तिक २०८१, बुधबार

Tag: इतिहासकै बढी आरोही

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौँ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।