२० चैत्र २०८१, बुधबार

Tag: इटहरी सेन्टर प्लाजा आगलागी

इटहरी सेन्टर प्लाजा आगलागी (अपडेट) : १६ जनाको उद्धार

इटहरी, सुनसरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउनमा