२२ भाद्र २०८१, शनिबार

Tag: आसन्न स्थानीय तह निर्वाचन

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक/एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा