१८ चैत्र २०८२, बुधबार

Tag: आवागमनमा

पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

१८ असार, भीमदत्तनगर । आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ