१२ आश्विन २०८१, शनिबार

Tag: आवधिक योजना

जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आवधिक योजना

जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरीबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ । सरकारले सो कामका लागि उच्च मानव विकास पहिचान र समृद्ध मधेश समाज मूल