३ चैत्र २०८१, सोमबार

Tag: आलु थन्क्याउन व्यस्त

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त

रामपुर, पाल्पा । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् । एकै पटक आलु उत्पादन