२ फाल्गुन २०८२, शनिबार

Tag: आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २ करोड आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले हालैको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई