२६ श्रावण २०८३, मंगलबार

Tag: आरोहीको शव

ब्रोड पिक हिमपहिरो : थप तीन आरोहीको शव ल्याइयो नेपाल

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा गत साउन १४ गते हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीनजना नेपाली आरोहीको शव नेपाल ल्याइएको छ । किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको