७ फाल्गुन २०८२, बिहिबार

Tag: आरुबखडा

आरुबखडा खेती गर्ने तरिका

आरुबखडा(PLUM)लाई कस्तो हावापानी उपयुक्त हुन्छ? आरुबखडाको लागि हिउँदमा आर्द्र चिसो तथा वर्षातमा ठीक्क खालको गरम हावापानीको जरुरत हुन्छ। धेरै चिसो रुचाउने यूरोपियन जातहरुलाई १००० घण्टा भन्दा बढी चिसोको आवश्यकता पर्दछ भने कम चिसो रुचाउनेजापनीज जातहरुलाई ४०० घण्टा भन्दा कम ठण्डा/चिसो