१२ असार २०८१, बुधबार

Tag: आरती पौडेल

स्मार्ट कृषिगाउँको अवधारणा

२१ फागुन, राँझा । प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याएको बताउनुभएको छ । “कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र आधुनिकीरणसँगै व्यावसायिकीकरण गर्न ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याइएको हो”, खजुरा गाउँपालिका– २