३ असार २०८१, आइतबार

Tag: आरडिटी किट

कोरोना सङ्क्रमण नदेखिएको सिरहामा आरडिटी किट अभाव

लहान, ३१ वैशाख । प्रदेश नं २ को आठ जिल्लामध्ये अहिलेसम्म कोरोना सङ्क्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट