१२ असार २०८१, बुधबार

Tag: आरडिटी

वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक वृद्धको मृत्यु

११ साउन, वीरगञ्ज । आरडिटी पोजेटिभ देखिएका वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्ध गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो