१५ असार २०८१, शनिबार

Tag: आयोगको ध्यानाकर्षण

उम्मेदवारको निर्वाचन खर्चबारे आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४